१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डा अर्जुन बञ्जाडे एनआरएनए अमेरिकाको अध्यक्षमा निर्वाचित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डा अर्जुन बञ्जाडे विजयी हुनुभएको छ । उहाँ यसअघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । आइतबार राति भएको निर्वाचनमा बञ्जाडेले डिलुराम पराजुलीलाई पराजित गर्नुभएको हो । बञ्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा पराजुलीले ४ हजार ८ सय ६ मत