५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डा अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा नियुक्त

काठमाडौँ । राष्ट्रिय सभाको सदस्यमा डा अन्जान शाक्य नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ८६ को उपधारा (२)को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा उहाँलाई सदस्यमा मनोनित गर्नुभएको हो । चैत ३० गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनितका लागि सिफारिस गरेको थियो । पूर्वराजदूत शाक्य यसअघि राष्ट्रिय