© 2023
बागलुङ । बिहीबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह हिमाल पारीको जिल्ला मुस्ताङ भ्रमणमा जाने समाचार अकस्मात बाहिरियो । याे उनको प्रधानमन्त्री भएपछिको पहिलो जिल्ला भ्रमण थियो । देशका कार्यकारी प्रमुख मुस्ताङ जाँदा पक्कै हवाईमार्फत होला भन्ने लागेको थियो । लाग्नु पनि स्वभाविक थियो । किनकी, यसभन्दा अगाडिका प्रधानमन्त्रीले लामो दूरीको यात्रा