४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दिल्लीलाई ८ रनले हराउँदै मुम्बई दोस्रो पटक डब्लुपिएल च्याम्पियन बन्यो

काठमाडौँ । मुम्बई इन्डियन्सले ३ वर्षमा दोस्रो पटक महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ८ रनले पराजित गरेको हो । दिल्ली लगातार तेस्रो पटक उपविजेता रह्यो । ब्रेबोर्न स्टेडियममा मुम्बईले ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । दिल्लीको टोलीले १४१