३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?
सबै आईसीसी टुर्नामेन्ट जित्ने पहिलो देश बन्नेछ डब्लुटीसी विजेता

एजेन्सी । भारत र अष्ट्रेलियाबीच जुन ७ बाट सुरु हुने विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को फाइनल जित्ने टोलीले इतिहास रच्ने छ । टेस्ट च्याम्पियनसिप जितेर टोली आईसीसीको सबै पुरुष टूर्नामेन्ट जित्ने पहिलो टोली बन्नेछ । दुवै टोलीले आइसीसी अन्डर–१९, टी–२० र एकदिवसीय विश्वकप सहित च्याम्पियन्स ट्रफी पनि जितेका छन् ।