• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
राप्रपा आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु

काठमाडौं । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । चैत २७ गते भएको आन्दोलनमा प्रहरीले आन्दोलनकारीलाई