© 2023
काठमाडाैँ । गण्डक क्षेत्रका कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायत जिल्लामा गुरुङ समुदायको मौलिक पर्व ट्होटेँ पर्व आज हर्षाेउल्लासपूर्वक मनाइँदैछ । गुरुङ समुदायमा मौलिक सांस्कृतिक पर्वका रुपमा बर्सेनि साउन र चैतको अन्तिम मङ्गलबार यो पर्व हर्षोल्लासपूर्वक मनाउने चलन छ । ट्होटेँका अवसरमा कास्कीको अन्नपूर्ण, मादी, माछापुछ्रे गाउँपालिकालगायत स्थानीय तहले आज सार्वजनिक बिदा

गण्डकी । यहाँका गुरुङहरुले आज हर्षबढाइँका साथ ट्होटेँ पर्व मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार गुरुङ (तमु)