२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकाको पिच देखेर रिसाउँदै क्लासेनले भने – यस्तो पिचमा खेल्न…

एजेन्सी । ट्वान्टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई चार रनले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ । यो जितसँगै उसले सुपर ८मा पुग्ने सम्भावना बलियो बनाएको छ । तर, टोलीका ब्याट्सम्यान हेनरिक क्लासेन अमेरिकी पिचबाट खुसी देखिएनन् र पिच र आउटफिल्डको आलोचना गरे । क्लासेनले भने कि यदि