२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस सांसद गुरुङले संसद बैठकमा भाग लिन नपाउने

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गर्दै गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जनाएको छ । उनले पुस ७ गते सांसदको हैसियतमा शपथग्रहण गरेका थिए । गुरुङ नेपाली कांग्रेसको तर्फबाट मनाङबाट