८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेकी ज्वालाकुमारी साह निर्वाचित

काठमाडौं । बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह २० हजार २५१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवले १७ हजार २७९ मत प्राप्त गर्नुभयो ।