९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु

काठमाडौँ । काठमाडौँको ब्रह्मानन्द सरस्वती नगर, दक्षिणकालीमा ज्योतिष सम्मेलन सुरु भएको छ । ‘ज्योतिष केवल भविष्यवाणीको माध्यम मात्र होइन, यो प्रकृति, चेतना र जीवनको सूक्ष्म विज्ञान हो’ भन्ने नाराका साथ तीन दिने सम्मेलन सुरु भएको हो । नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, दक्षिण एसियाली ज्योतिष