१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ज्येष्ठ नागरिकका गुनासा सुन्न विशेष हटलाइन सेवा

काठमाडौँ। पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सरकारले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, यातायात तथा सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यले विभिन्न योजना सार्वजनिक गरेको छ । ‘हाम्रो साझा अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आयोजित एक कार्यक्रममा आज यहाँ ज्येष्ठ नागरिकमैत्री सेवा विस्तारको घोषणा गरिएको हो । त्यस