• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
पूर्वराजा शाहबाट तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाई

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई  बधाई दिनुभएको छ । पूर्वराजको सम्वाद सचिव पणिराज पाठकले शुभकामना सन्देश जारी गरेर कास्य पदक पलेशालाई बधाई दिनु भएको हो । शुभकामना सन्देशमा भनिएको छ - देशले विभिन्न चुनौतिहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा