© 2023
कञ्चनपुर। कञ्चनपुर जिल्ला खेलकुद समितिको अध्यक्ष पदमा शुक्लाफाँटा नगरपालिका–७ का ज्ञानेन्द्रबहादुर सिंहलाई मनोनयन गरिएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले उहाँलाई आगामी चार वर्षका लागि उक्त जिम्मेवारी सुम्पिएको हो । सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार, सुदूरपश्चिम खेलकुद नियमावली, २०७७ को नियम ५ (क) बमोजिम परिषद्को बैठकले सिंहलाई अध्यक्ष