१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुटले आफ्नो टेस्ट करियरको ३४ औं शतक बनाए, लर्ड्स टेस्टमा…

एजेन्सी । इंग्ल्याण्ड र श्रीलंकाबीच लर्ड्समा जारी दोस्रो टेस्टको तेस्रो दिन जो रुटले आफ्नो टेस्ट करियरको ३४औँ टेस्ट शतक प्रहार गरेका छन् । रुटले १२१ बलमा १०३ रनको इनिङ खेले । उनले यस टेस्टको पहिलो इनिङ्समा १ सय ४३ रनको शतकीय पारी पनि खेलेका थिए । योसँगै रुट इंग्ल्याण्डका लागि