१३ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फेड चेयर पावेल विरुद्धको अनुसन्धान अन्त्य

काठमाडौँ। अमेरिकी न्याय विभागले शुक्रवार फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई लक्षित गरी गरिएको विवादास्पद अनुसन्धान रोकेको छ । यससँगै सिनेटबाट केभिन वार्शलाई नयाँ फेड चेयरका रूपमा पुष्टि गर्ने बाटो खुलेको छ । ‘मैले मेरो कार्यालयलाई अनुसन्धान बन्द गर्न निर्देशन दिएकी छु’ कोलम्बिया जिल्लाका लागि अमेरिकी अधिवक्ता जीनिन् पिरोले शुक्रवार सामाजिक