१६ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’ एकीकृत कानून निर्माण गर्न कानून कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौंमा सद्भाव र्‍याली झैझगडामा संलग्न एक जना पक्राउ प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?
एपस्टेन फाइल सार्वजनिक हुन ढिलाइ

वासिङ्टन। अमेरिकी न्याय मन्त्रालयले दोषी ठहर भइसकेका यौन अपराधी जेफ्री एपस्टेनसँग सम्बन्धित २० लाखभन्दा बढी कागजातहरू अझै पनि समीक्षाको प्रक्रियामा रहेको जनाएको छ । ती सबै फाइल सार्वजनिक गर्ने समयसीमा थप दुई हप्ताभन्दा बढी सारिएको विभागले सोमबार जानकारी दिएको हो । मन्त्रालयले गत महिना बदनाम फाइनान्सर एपस्टेनमाथि दशकौँसम्म गरिएको अनुसन्धानसँग