६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘प्लस साइज मोडल’ जेन दीपिका काठमाडौंमा

काठमाडौँ । मिलेको जिउडाल भएका युवतीहरू मात्र सुन्दरी प्रतियोगितामा सहभागी हुन्छन् भन्ने वर्षौंदेखिको मान्यतालाई तोडेकी प्लस साइज मोडल जेन दीपिका ग्यारेट काठमाडौँ आइपुगेकी छन् । दीपिका सान साल्भाडोरमा आयोजित मिस युनिभर्सको ७२औं संस्करणको फाइनलको टप २० परेर चर्चामा आएकी थिइन् । गैर आवासीय नेपाली सहभागी हुन पाउने नियमका आधारमा नेपालको