२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेन–जी प्रदर्शनका क्रममा भएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, छानबिन समिति…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दु:ख व्यक्त गर्दै उक्त घटनाले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । सोमबार भएको घटनाका सम्बन्धमा आफ्नो भनाइ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने बताउनुभयो । “आजको घटनाका