२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेन–जीको आन्दोलनमा एक हजारभन्दा बढी सवारीसाधन नष्ट

काठमाडौं । जेन–जी समूहले भदौ २३ र २४ गते गरेको प्रदर्शनका क्रममा एक हजारभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् । जेनजी समूहले गरेको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनीबाट