© 2023
काठमाडौँ । जलवायु परिवर्तनको प्रभाव न्युनिकरणको लागि वैज्ञानिक हरित आर्थिक नीति निर्माण गर्न माग गर्दै सुंयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले वन तथा वातावरणमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार मन्त्रालयमा पुगेर जेटियुसिसीका प्रतिनिधिहरुले वैज्ञानिक हरित आर्थिक नीति निर्माण गर्न माग गर्दै मन्त्री ऐनबहादुर शाही ठकुरीलाई ज्ञापन पत्र बुझाएको