२० श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जुम्लाको ऐतिहासिक जात्रामा मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध

जुम्ला। कर्णालीकै ऐतिहासिक र लामो जात्रालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले जात्रा अवधिभर मदिरा बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सोमबार प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यही साउन २५ गतेदेखि सुरु हुने जात्राको समग्र व्यवस्थापनमा महत्वपूर्ण निर्णयहरू गरेको हो। जात्रा