१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिथिलामा ‘जुडशीतल’ को उमङ्ग

महोत्तरी । नयाँ वर्ष आगमनसँगै सुरु भएको ‘जुडशीतल’ पर्वको तयारीले मिथिलामा उमङ्ग छ । पर्वको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) व्यस्त देखिन्छन् । विक्रम सम्वत् परम्पराको प्रत्येक नयाँ वर्ष (वैशाख सङ्क्रान्ति)मा ‘जुडशीतल’ पर्व मनाइन्छ । उल्लास र सहकालको प्रतीक मानिने यो पर्वको तयारीमा महोत्तरीसहित मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रमा जताततै बजारु