१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौंको सीडीओमा जितेन्द्र

काठमाडौं । गृह मन्त्रालयका सहसचिव एवम सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका जितेन्द्र बस्नेतलाई काठमाडौँको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नाराणकाजी श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै बुधबार बस्नेतलाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिनुभएको हो । गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आएका बस्नेतलाई काठमाडौंका प्रमुख