२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?
रविलाई बधाई दिँदै जितनारायणले भने– परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्छ

काठमाडौं । चितवन–२ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले अहिलेको मतपरिणामबाट जनताले परिवर्तन खोजेको कुरालाई स्वीकार गर्नुपर्ने बताएका छन् । चितनव–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई जितका लागि बधाई दिँदै श्रेष्ठले यस्तो बताएका हुन् । उम्मेदवार श्रेष्ठले जनताले परिवर्तन खोजिसकेको बताए । उपनिर्वाचनले अब ठूला दलहरु

‘जितनारायण संसदमा पुगेन, संसदमा पुगोस् भन्ने चाहनाले उपचुनाव हुँदैछ भन्ने…

चितवन–२ का नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले उपनिर्वाचन आफ्नो जितको लागि भएको बताएका छन् ।

कांग्रेसका जितनारायणले गरे मनोनयन दर्ता

चितवन २ मा गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेसको निर्णय: चितवन–२ मा जितनारायणलाई उठाउने बारा–२ मा उपेन्द्रलाई सघाउने

नेपाली कांग्रेसले आगामी वैशाख १० गते बारा–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई

चितवन– २ मा सत्ता गठबन्धनले जितनारायणलाई उठाउने

काठमाडौँ । सत्ता साझेदार दलहरुले चितवन–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।