१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ । आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी टी–२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक कार्यक्रम गरी नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालले दक्षिण