© 2023
जर्मनी। जर्मनीको उत्तरी सहर स्टेडस्थित एक युवा कल्याण केन्द्रमा सोमबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । घटनामा सङ्गलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोलीकाण्डमा पाँच जना घाइते भएका छन् भने केही अन्य व्यक्तिले पनि सामान्य चोटपटक भोगेका छन् । घटनाबारे विस्तृत