© 2023
काठमाडौं । अछामको जयगढ बजारमा ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रुप लिएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढको मुख्य बजारमा आजसाँझ एक पसलदेखि आगलागी सुरु भएको हो । जयगढको पुरानो बजारको धेरै घरहरु जलेर नष्ट भएका छन् । आगलागी अझै नियन्त्रणमा आएको छैन । बजारको मुख्य केन्द्रमा आगो