© 2023
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनैपूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी खाने पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत् आत्मिक शुद्धि, संयम, दान र आत्मबलको प्रतीक जनैपूर्णिमा पर्वले सबैमा धर्म, संस्कार र कर्तव्यबोधको भावना जागृत गराउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले रक्षा बन्धनले पारिवारिक स्नेह, प्रेम