© 2023
गण्डकी। तत्कालीन माओवादी जनयुद्धमा जीवनोत्सर्ग गर्ने सहिद तथा बेपत्ताजनको स्मृतिमा बागलुङको ताराखोला गाउँपालिका–२ अर्गल, गयारमा उद्यान निर्माण गरिएको छ । गाउँपालिकाद्वारा निर्मित ‘सहिद तथा बेपत्ता योद्धा स्मृति उद्यान’को नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । उहाँले उद्यानमा रहेका २६ सहिद र दुई बेपत्ताको सालिक