७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनप्रतिनिधि फेरियो, नीति तथा कार्यक्रम फेरिएनन्

तुलसीपुर । दाङका स्थानीय तहमा जनप्रतिनिधि फेरिए पनि नीति तथा कार्यक्रम फेरिएनन् । नयाँ जनप्रतिनिधिहरुले पनि प्रायः पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । दश स्थानीय तहमध्ये यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले पाँच पालिका जित्न सफल भएको छ भने माओवादीले तीन र एमालेले दुई पालिका जितेका छन् । यीमध्ये अहिले कांग्रेसले