२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजावादीहरुद्वारा कोटेश्वरस्थित जडिबुटी कारखानामा आगजनी

काठमाडौँ। राजावादी भनिएका प्रदर्शनकारीहरुले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा नै आगो लगाएका छन् । तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि तितरवितर भएका प्रदर्शनकारीले जडिबुटी पुगेर जडिबुटी कम्पनी लिमिटेडमा पुगेर आगो लगाएका थिए । सो कम्पनीको परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका आधा दर्जन सवारी साधन जलेर नष्ट भएका छन् । अहिले प्रहरी