© 2023
कञ्चनपुर। बेदकोट नगरपालिका–१० चथरीमा जङ्गली हात्तीको बथानले आज स्थानीय आठ किसानको दुई बिघा खेतमा लगाइएको धानवालीमा क्षति पुर्याएको छ । वडाध्यक्ष रतन विष्टका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले धानबालीमा क्षति पुर्याएका हुन् । स्थानीय रमिला रानाको १० कठ्ठा, मिना रानाको १० कठ्ठा, सीतादेवी कठायतको पाँच कठ्ठा, पुरन चुनारा, रूपया