© 2023
मुगु। छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ बजेटसभामा कुनै पनि एजेण्डा छलफल नगराई एकलौटी छलकपट, जालझेल गरेर सभा सम्पन्न गरेको आरोप लगाउँदै वडाध्यक्षले अनिश्चितकालका लागि नगरपालिकाको कार्यालयमा तालबन्दी गरेका छन् । आर्थिक वर्ष २०८२/८३ को १७औँ बजेटसभा विभिन्न विषयमा निर्णय गर्दा सभाका अध्यक्ष विष्णुकुमार भामले सभामा कुनै पनि

चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर