२३ मंसिर २०८२, मंगलवार
,
Latest
एमालेको ११‍औं महाधिवेशनमा १६ राजनीतिक दललाई निम्तो उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान प्रधानमन्त्रीको प्रतिबद्धता: भ्रष्टाचारविरुद्ध हदसम्मको कठोर कदम चाल्ने, धम्कि बाट नडराउने चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति? इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ चिसोले चरन सुक्दा मनाङका किसान जैविक दानातर्फ आकर्षित कालीगण्डकीको पानी रत्नेचौरमा: ‘एक घर, एक धारा’ स्मृति र पलाशको विवाह रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?
छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

एजेन्सी । छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ । पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका करिब २५ जना मजदुर खाल्डोमा खसेका थिए । उक्त घटनामा १४ महिला र एक पुरुषसहित १५ जनाको ज्यान गएको थियो ।