© 2023
सप्तरी। आज यहाँ छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका–९ डिठास्थित पोखरीमा डुबेर स्थानीय ५० वर्षीय सुरज रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । छठ पर्वमा आज उदाउँदो सूर्यलाई अघ्र्य दिइरहेको अवस्थामा पौडी खेल्ने क्रममा राम पोखरीमा डुबेर बेपत्ता