२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
फिल्म ‘छक्का पञ्जा ४’ को संवादमा सहकारी महासंघले जनायो आपत्ति

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले नेपाली फिल्म ‘छक्कापञ्जा ४’ को संवादप्रति आपत्ति जनाएको छ । फिल्मको संवादले सिंगो सहकारी अभियानमा दाग लगाउने काम भएको भन्दै सो संवाद हटाउन महासंघले माग गरेको हो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलद्वारा जारी विज्ञप्तीमा उक्त संवादले समग्र सहकारीमाथिको अपमान गराएको जनाइएको छ ।

छक्कापञ्जा ४ को छायांकन शुरु

काठमाडौं । नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन शुरु भएको छ । सोमवार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको