© 2023
भक्तपुर । अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको भक्तपुरको ‘च्यामासिंह–ताथली–नाला’ सडक निर्माणमा कसैले चासो नदिएको भन्दै स्थानीयले सडकमै केराको बोट रोपेर विरोध जनाएका छन् । बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह निस्कने वैकल्पिक सडकको दुरावस्था भएपछि स्थानीयले सडक छिटो मर्मत र स्तरोन्नति गर्नुपर्ने माग गर्दै सडकमै केराको बोट रोपेर साङ्गेतिक विरोध

काठमाडौं । भक्तपुरको प्रमुख सडक मध्येको एक ‘च्यामासिंह–ताथली–नाला’ सडक बनिनसक्दै खण्डहर बन्दै गएपछि स्थानीयहरु आक्रोसित भएका छन् । आक्रोशित स्थानीयले