© 2023
बेइजिङ । चीनका पूर्व राष्ट्रपति च्याङ चमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । चीनको आधिकारिक मिडियाका अनुसार उनी ल्युकेमिया रोगबाट पीडित थिए । सो रोगका कारण उनको शरीरका धेरै अंगले काम गर्न छाडेका थिए । बिमारीका कारण बुधबार उनको निधन भएको हो । जियाङ जेमिन सन् १९८९ को तियानमेन