© 2023
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा राणासँग आज पाँचौ दिन बयान लिइएको थियो । यसअघि ३५ वटा प्रश्न सोधिएकोमा आज बाँकी ८ वटा प्रश्नमा सवाल/जवाफ गरिएको थियो । समितिका एक सदस्यका अनुसार अब पुरक प्रश्नका लागि जबरालाई पुनः बुधबार
प्रतिनिधिसभाको महाअभियोग सिफारिस समिति समक्ष बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा समितिको कार्यकक्षमा पुग्नु भएको छ ।