२० भाद्र २०८३, शनिबार
,
Latest
‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र
तपाईं के खोज्दै हुनुहुन्छ ?
चेन्नई सुपर किंग्सको कप्तानीबाट धोनीले राजीनामा दिए, रुतुराज गायकवाड बने…

एजेन्सी । चेन्नई सुपर किंग्सले आईपीएल २०२४ भन्दा ठीक अगाडि टीममा ठूलो परिवर्तन गरेको छ । चेन्नईले रुतुराज गायकवाडलाई नयाँ कप्तान घोषणा गरेको छ । आईपीएल अघि धोनीका फ्यानलाई ठूलो झट्का लागेको छ । धोनीले चेन्नई सुपर किंग्सको कप्तानी छोडेका छन् । अब उनको स्थानमा ऋतुराजले टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।