२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनमा नेपाली पाककला र सांस्कृतिक सम्पदाको प्रवर्द्धन

काठमाडौँ। चीनमा विभिन्न नेपाली खानाका परिकार, पाककला र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गरिएको छ । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा सोमबार ‘नेपाल फुड फेस्टिवल २०२५’ मार्फत नेपाली पाककला र संस्कृतिको प्रवर्द्धन गरिएको हो । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव तथा नेपाल भ्रमण वर्ष २०२५ को अवसरमा चीनमा नेपाली