१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनको सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी : किम र पुटिनको…

बेइजिङ । चीनले दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्षको अवसरमा आज विशाल सैन्य परेड आयोजना गरेको छ । राजधानी बेइजिङमा जारी सैन्य परेडमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुन्छ । इतिहासकै सबैभन्दा ठूलो यो परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरूलाई बोलाएका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली