१५ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोफसलमा चित्रकारिताको सुगन्ध छरिरहेका कलासाधकहरु

झापा । पैतीस वर्ष अघि साथीसँग सापटी मागेको रु ४०० बोकेर राजधानी काठमाडौँ पुग्नुभएका झापाका पवन राजवंशी अहिले आफ्नो समुदायको पहिलो ‘प्राज्ञ’ हुनुहुन्छ । ललितकला क्याम्पसको औपचारिक अध्ययनपछि काठमाडाँैका केही ‘आर्ट ग्यालरी’मा चित्रकारिताको अभ्यास गर्नुभएका राजवंशीले तीन दशकयता गृहजिल्लामै बसेर कला–साहित्य साधना गरिरहनु भएको छ । चित्रकार राजवंशीका हास्यव्यङ्ग्य र