© 2023
काठमाडौं । तीन दिनको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएका धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान रद्द गरे ।तर, चीनको ग्वाङ्झौबाट काठमाडौंमा नियमित उडान गर्दै आइरहेको चाइना साउदर्नले भने उडान सुचारु नै गर्यो । जसका कारण यात्रुलाई सहज भएको चाइना साउदर्नले जनाएको छ । कम्पनीले एक बिज्ञप्ति