५ भाद्र २०८३, शुक्रबार
,
Latest
खबराको केरामा ‘फ्युजारियम’ इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छ : इरानी राष्ट्रपति स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलता ढाँचा तयार उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?
चलचित्र ‘झिल्को’ ले डिजिटल कुलतबाट निस्किन सहयोग गर्छः अभिनेता पोखरेल

काठमाडौँ। मानिसको जीवनमा मोबाइल अभिन्न हिस्सा बनिसकेको छ । एक समय थियो जब मोबाइल केवल सम्पर्कको माध्यम थियो, तर आज त्यो जीवनशैली निर्धारण गर्ने शक्तिमा परिणत भएको छ । डिजिटल कुलतको लतमा बालबालिका पनि परिरहेका छन् । खाना खानुभन्दा पहिले मोबाइल चलाउनु, अनलाइन गेम र युट्युबमा श्रव्यदृश्य हेर्नु बालबालिकाका लागि