© 2023
मकवानपुर। कम्युनिष्ट आन्दोलनकी योद्धा हेटौँडा– ८ निवासी सुभद्रा रेग्मीलाई श्री चन्द्र शर्मा स्मृति सम्मानबाट पुरस्कृत गरिएको छ । उहाँलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदनभण्डारी फाउण्डेशन मकवानपुरद्वारा आज हेटौँडामा आयोजित एक कार्यक्रममा फाउण्डेशनका तर्फबाट सम्मानपत्रका साथै नगद रु १५ हजार ५५५ सहित सम्मान गर्नुयो । पञ्चायतकालमा भूमिगत राजनीतिक अवस्थामा रहेर प्रत्येक गाउँटोलमा