© 2023
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड ट्रेड युनियनको अध्यक्षमा हिक्मत रावल निर्वाचित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा नेपाल एकीकृत होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर यूनियन ७३ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा तीन वटा ट्रेड युनियनले प्रतिस्पर्धा गरेका थिए। अखिल नेपाल होटल, व्यवसायी तथा रेस्टुरेन्ट