© 2023
काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गत वित्तीय जानकारी इकाइका सहायक निर्देशक कमल पौडेलले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) नियन्त्रणका लागि घरजग्गा कारोबारमा थप सतर्कता अपनाउन आग्रह गरेका छन् । शंकास्पद ढंगले घरजग्गा खरिद–बिक्री भइरहेको देखिए सम्बन्धित निकायलाई जानकारी गराउन उहाँले व्यवसायीलाई आग्रह गरेका हुन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले अवैध आर्जनलाई