© 2023
काठमाडौं । नेवार समुदायले आज सांस्कृतिक परम्पराअनुसार घण्टाकर्ण पर्व मनाउँदै छन्। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई ‘गठामङ्गल’ पनि भनिन्छ। परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेका नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप विभिन्न धार्मिक तथा सांस्कृतिक विधि गरिन्छ। यस अवसरमा हरियो नर्कट, निगालो वा गहुँको छ्वाली मिसाएर